भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो
+
-

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मुम्बईको रिलायन्स अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

५६ वर्षका ती व्यक्ति मार्च २१ अर्थात हिजो (शनिबार) मात्रै अस्पतालमा भर्ना भएका थिए ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म ७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जस मध्ये १० जना नयाँ संक्रमित हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?