भारतमा आज जनता कर्फ्‍यू, उल्लंघन गर्नेलाई फूल दिएर घर पठाउँदै प्रहरी

भारतमा आज जनता कर्फ्‍यू, उल्लंघन गर्नेलाई फूल दिएर घर पठाउँदै प्रहरी
+
-

काठमाडौँ – भारतमा आइतबार बिहानैदेखि ‘जनता कर्फ्यू’ लागेको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्‍म ‘जनता कर्फ्यू’को आदेश पालना गर्न भारत सरकारले आग्रह गरेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणसँग जुध्नका लागि जनता आफैले ‘जनता कर्फ्यू’को पालना गर्न अपील गरेका थिए । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

‘जनता कर्फ्यू’का कारण भारतका शहरहरु सुनसान छन् । रेल तथा बस सेवाहरु बन्द छन् । अधिकांश शहरहरुमा लकडाउनको स्थिति छ।

राजधानी दिल्लीमा सडकमा निस्केका केही मानिसहरुलाई ‘जनता कर्फ्यू’को पालना गर्न भन्दै प्रहरीले फूल उपहार दिएर घर पठाएको छ ।

मोदीले ‘जनता कर्फ्यू’को दौरान बेलुकी पाँच बजे घण्टी तथा थाल ठटाएर कोराना भाइरसविरुद्ध एकजुट रहेको सन्देश प्रवाह गर्न आफ्ना नागरिकलाई अपील गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?