विश्वकै व्यस्त मुम्बईको रेल सेवा बन्द हुने

विश्वकै व्यस्त मुम्बईको रेल सेवा बन्द हुने
+
-

विश्वको सबैभन्दा व्यस्त शहरी रेलवे सेवा मध्ये पर्ने भारतको मुम्बईको रेल सेवा अस्थायी रुपमा बन्द हुने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप सोमबार बिहानदेखि मुम्बईको रेल सेवा बन्द हुने भएको हो ।

भारतको सबैभन्दा बढी जनसंख्यायुक्त शहर मुम्बईमा हरेक दिन ८० लाख यात्रुले रेलबाट यात्रा गर्ने गरेका छन् । मुम्बईको रेलमा क्षमता भन्दा तीनगुणा बढी यात्रु हुन्छन् । ४५९ किलोमिटर लामो रेलवे सेवा भारतको आर्थिक तथा मनोरञ्जनको राजधानी मुम्बईको ‘लाइफलाइन’ नै हो ।

मुम्बईको रेलवे सेवाले एक हप्तामा पृथ्वीबाट चन्द्रमा जत्तिको दूरी पूरा गर्ने गरेको जनाइएको छ । विगत ६६ वर्षदेखि सेवा प्रदान गर्दै आएको रेलमा प्रति एक किलोमिटर ६० हजार यात्रु चढ्ने गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?