प्रहरीले बन्द गराउन थाल्यो न्यूरोड क्षेत्रका पसलहरु

प्रहरीले बन्द गराउन थाल्यो न्यूरोड क्षेत्रका पसलहरु
+
-

काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका बजार क्षेत्रमा अत्यावश्यक बाहेक अन्य पसलहरु बन्द गराउन थालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदेखि अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने शुक्रबार घाेषणा गरेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी परिचालन गरेर काठमाडौँका भित्री बजारहरु न्यूरोड, असन, इन्द्रचोक लगायतका क्षेत्रमा अत्यावश्यक बाहेक अन्य पसल बन्द गराउन थालेको हो।

महानगरीय प्रहरी परिसरले भने पसलहरु बन्द गराएको नभइ सुरक्षात्मक उपायहरु अपनाउन आग्रह गरेको र फुटपाथहरु पूर्णतया बन्द गराएको जनाएको छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने, ‘हाम्रो आग्रहपछि केहीले पसल बन्द गरेका छन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?