ट्विङ्कल र अर्जुन कपूरको अपिल– ‘मुश्किल समयमा जनावरको साथ नछोडौँ, उनीहरुबाट कोरोना सर्दैन’

ट्विङ्कल र अर्जुन कपूरको अपिल– ‘मुश्किल समयमा जनावरको साथ नछोडौँ, उनीहरुबाट कोरोना सर्दैन’
+
-

काठमाडौँ– कोरोना भाइरसबाट बढ्दै गएको खतराका बिच चलचित्र स्टार ट्वीङकल खन्ना र अजून कपूरले नागरिकलाई जनावरबाट रोग नसर्ने बारेमा जानकारी दिएका छन्। यी दुईले सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गर्दै आजसम्म जनावरको कारणले कोरोना भाइरस फैलिएको तथ्यांक नभेटिएको बताएका छन्। यसैले मुश्किल समयमा उनीहरुको साथ छोड्न नहुने उनीहरुले बताएका छन्।


आफ्नो पोस्टमा ट्वीङ्कलले लेखेकी छन्, ‘कुकुर र बिरालोबाट कोरोना सर्छ भन्ने अहिलेसम्म कुनै पनि प्रमाण फेला परेका छैन। भ्रामक सन्देश र जानकारीको कारण मानिसहरु आफ्नो घर पालुवा जनावरलाई बाटोमा छोड्दैछन्।’

यस्तै अर्जूनलले लेखेका छन्, ‘धेरै दिन बित्दा पनि जनावर कोरोना भाइरसबाट सुरक्षित छन्। यसैले दयालु बनौँ र मानव बनौँ। यस्तो अवस्थामा उनीहरुलाई असाहाय न छोडौँ।’ यो तस्बिरमा अर्जुन साइकलमा बसेका छन् र उनीसँग बाटोमा हिड्दै गरेको कुकुर देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?