टोकियो ओलम्पिक सार्ने पक्षमा आइओसी सकारात्मक

टोकियो ओलम्पिक सार्ने पक्षमा आइओसी सकारात्मक
+
-

टोकियो ओलम्पिक गेम्स सर्ने सम्भावना थप बलियो भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले आउँदो जुलाईमा सुरु हुने तय भएको टोकियो ओलम्पिक सार्ने विषयमा छलफल गरेको हो । तर तत्कालका लागि भने सार्ने निर्णय गरिसकेको छैन ।

आइओसीले सो निर्णयका लागि चार हप्ताको समय लाग्ने बताएको छ । कोरोना भाइरसको संक्रमण बिस्तार हुँदै जाँदा खेलाडी तथा राष्ट्रिय ओलम्पिक कमिटिहरुले ओलम्पिक सार्न दबाब दिइरहेका बेला आइओसीको कार्यकारी बोर्डको बैठक आइतबार बसेको हो ।

विश्वभर कोरोनाको प्रभाव थप भयावह बन्दै गएकाले ओलम्पिक सार्ने विषयमा छलफल भएको र चाँडै नै ओलम्पिकको नयाँ सुरुवात मिति तय हुने सम्भावना रहेको आइओसीले जनाएको छ ।

टोकियो ओलम्पिक आउँदो जुलाई २४ मा सुरु हुने पूर्व निर्धारित कार्यतालिका छ । तर अब यो मितिमा खेल सुरु हुने सम्भावना लगभग छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?