बसन्त चौधरीले कोरोना कोषमा एक करोड सहयोग प्रदान गर्ने

बसन्त चौधरीले कोरोना कोषमा एक करोड सहयोग प्रदान गर्ने
+
-

काठमाडौँ – कोरोना भाइरसविरुद्धको प्रयासका लागि सरकारले खडा गरेको कोषमा व्यवसायी बसन्त चौधरीले एक करोड बराबरको सहयोग गर्ने घोषणा गरेका छन् ।

नर्भिक तथा बसन्त चौधरी फाउन्डेसन मार्फत कोरोना कोषमा एक करोड सहयोग गर्ने घोषणा उनले गरेका हुन् । आइतबार बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमण विरुद्ध ५० करोडको कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

सो कोषमा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णयसहित सबैको सहयोगका लागि अपिल गरिएको थियो।

सोही अन्तर्गत व्यवसायी चौधरीले फाउन्डेसनका तर्फबाट ५० लाख नगद र थप ५० लाख बराबरको अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

विश्वभर कोरोना विरुद्धको अभियानका लागि व्यवसायीहरुले आफ्नो तर्फबाट सहयोगको घोषणा गरेको भए पनि नेपालका अधिकांश व्यवसायी भने यसमा अग्रसर देखिएका छैनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?