अमेरिकाबाट भ्रम फैलाउने युवक नेपाल भित्रिए लगत्तै पक्राउ पर्ने

अमेरिकाबाट भ्रम फैलाउने युवक नेपाल भित्रिए लगत्तै पक्राउ पर्ने
+
-

काठमाडौँ – अमेरिकामा बसेर कोरोना भाइरसबारे जथाभावी भिडियो बनाउँदै आतंक श्रृजना गर्ने युवालाई जहिले नेपाल फर्के पनि पक्राउ गरेर कारबाही गर्ने सरकारले बताएको छ ।

मन्त्रीपरिषद्को आइतबार साँझ बसेको बैठकले अफवाह फैलाएर आतंक श्रृजना गर्ने नयनराज पाण्डेलाई जहिले नेपाल फर्के पनि पक्राउ गरेर प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पाण्डेले शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल टेकुमा आफूले कोरोना भाइरसका कारण नेपालीको मृत्यु भएको देखेको भ्रामक भिडियो सामग्री बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

अमेरिकाको टेक्सास बस्दै आएका उनले आफूले अन्जानमा गल्ती गरेको भन्दै माफी मागेका छन् । सामाजिक सञ्जालमा आएका केही सामग्रीबाट प्रभावित भएको र आफूले गलत काम गरेको उनले उल्लेख गरेका थिए ।

उनले टिकटकमा पोस्ट गरेको भ्रामक सामग्री पनि डिलिट गरेको बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?