प्रधानमन्त्रीलाई पत्र लेख्दै प्रकाश सपूतले गरे २ लाख सहयोग

प्रधानमन्त्रीलाई पत्र लेख्दै प्रकाश सपूतले गरे २ लाख सहयोग
+
-

काठमाडौँ– कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा कलाकार प्रकाश सपूतको दुई लाख रकम सहयोग गरेका छन्। सोमबार आफ्नो फेसबुकमा लामो स्टेटसमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले आफूले कमाएको रकमबाट २ लाख रकम सहयोग स्वरुप दिएको बताएका छन्।

उनले यो रकम कसको नाममा दिने निधो नभएको कारण हस्ताक्षर गरेर चेक पत्रकार महासंघ बाग्लुङका अध्यक्षको रोहबरमा महासंघको कार्यालयमा पठाएको बताएका छन्। उनले यो रकम सरकारले जहाँ राम्रो हुन्छ त्यहा चलाए हुन्छ भनेर बताएका छन्।

यस्तै उनले आफ्नो परिवार शहर छोडर बाग्लुङ गएको बताएका छन्। साथै उनले परिवार एक साथ जम्मा हुँदाको खुसीको बारेमा पनि कुराकानी गरेका छन्।

साथै उनले कोरोना भाइरस संक्रमण जोखिम घटाउनको शहर लकडाउन गर्ने निर्णय र नागरिकको घरमा पर्याप्त खाद्यान्न नभएकोले बेलैमा सरकारलाई यसबारे सचेत हुन पनि आग्रह गरेका छन्।

उनको स्टेटस यस्तो छ,

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?