६० वर्षभन्दा माथिका लागि लक्षण देखिनेबित्तिकै परीक्षण गरिने

६० वर्षभन्दा माथिका लागि लक्षण देखिनेबित्तिकै परीक्षण गरिने
+
-

काठमाडौँ– सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाउँदै ६० बर्ष माथिका व्यक्तिमा ज्वरो र खोकी देखिएमा कोरोना भाइरसको परीक्षण गर्ने भएको छ।

सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष माथिका व्यक्तिलाई ज्वरो वा रुघाखोकी देखिएपछि यसलाई सम्भावित लक्षण मानेर कोरोना भाइरसको परीक्षण गर्ने बताएको हो।

सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले श्वासप्रश्वासका बिरामी, दीर्घरोगीहरु र स्वस्थ्यकर्मीमा समेत ज्वरो, रुघाखोकी देखिने बित्तिकै उनीहरुको अनिवार्य रुपमा भाइरस परीक्षण गरिने बताए।

उनले भने, ‘हामीले परीक्षणको दायरा बढाएका छौँ, ६० वर्ष माथिका वृद्ध–वृद्धा र स्वास्थ्यकर्मीलाई सम्भावित लक्षण देखा पर्ने वित्तिकै भाइरसको परीक्षण गरिने छ।’

सरकारले अहिलेसम्म विदेशबाट आएका वा उनीहरुको सम्र्पकमा आएका व्यक्तिमा सम्भावित लक्षण देखा परेपछि उनीहरुको नमुना परीक्षण गरिदै आएको थियो।

सोमबारसम्म नेपालमा ६ सय १० जनाको नमुना परीक्षण गरिएको छ। जसमध्ये दुई जना संक्रमित भएको पुष्टि भइसकेको छ।

यो पनि पढ्नुहोस्

आफूसँगै फ्रान्सबाट आएकी भियतनामी साथीलाई संक्रमण देखिएपछि टेकु पुगेकी थिइन् युवती

आफूसँगै फ्रान्सबाट आएकी भियतनामी साथीलाई संक्रमण देखिएपछि टेकु पुगेकी थिइन् युवती

चिकित्सक भन्छन्ः संक्रमित युवतीमा कोरोनाको लक्षण छैन, दोस्रो परीक्षण गर्छौँ

चिकित्सक भन्छन्ः संक्रमित युवतीमा कोरोनाको लक्षण छैन, दोस्रो परीक्षण गर्छौँ

कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

सबै सँगै छोएरै बसिरहेको कार्यक्रममा सरकारको सुझाव- सोसल डिस्ट्यान्सिङ कायम गर्नू

सबै सँगै छोएरै बसिरहेको कार्यक्रममा सरकारको सुझाव- सोसल डिस्ट्यान्सिङ कायम गर्नू

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

अत्तालिएका प्रयोगशालाहरु ‘किट’ र ‘पीपीई’मा ताक्दैछन् सरकारको मुख

अत्तालिएका प्रयोगशालाहरु ‘किट’ र ‘पीपीई’मा ताक्दैछन् सरकारको मुख

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?