रक्षामन्त्री पोखरेलले भने- जनतासँग सरकार छ, मानवताका लागि संयमता अपनाऔँ

रक्षामन्त्री पोखरेलले भने- जनतासँग सरकार छ, मानवताका लागि संयमता अपनाऔँ
+
-

काठमाडौँ- कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारद्धारा गठित उच्चस्तरीय समितीका संयोजक इश्वर पोखरेलले हरेक नागरिकलाई संयमता अपनाउनुपर्ने बेला आएको बताएका छन्।

‘ यो मानवताका लागि एकजुट हुनुपर्ने बेला हो। नेपाली जनतासँग सरकार छ। हामी जस्तोसुकै आपतविपदमा पनि जनताको साथमा छौँ। तपाईहरुले पनि साथ दिनुस्। सबैले व्यक्तिगतरुपमा संयमता अपनाऔँ’, सोमबार साँझ सरकारी टेलिभिजनसँग कुरा गर्दै रक्षामन्त्रीसमेत रहेका पोखरेलले भने।

कोरोना नियन्त्रण तथा रोकथामका लागि जस्तोसुकै कदम चाल्नका लागि तयार रहेको बताउँदै उनले भने, ‘ आवश्यक परे एउटा पुरै जहाज नै पठाएर सामान ल्याउने छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?