धनगढी र अत्तरिया बजारमा सेनाले छर्कियो किटनाशक क्लोरिन

धनगढी र अत्तरिया बजारमा सेनाले छर्कियो किटनाशक क्लोरिन
+
-

धनगढी- नेपाली सेनाको भवानी दल गणले कोरोनाको संक्रमण रोकथामका लागि धनगढी र अत्तरिया बजारमा किटनाशक क्लोरिन छर्केको छ।

भवानी दलले आइतबार धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको बजार क्षेत्रमा दमकलले क्लोरिन छर्केको हो।

भवानी दलका गणपति विकास केसीले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकार संगको समन्वयमा धनगढी र गोदावरी बजार क्षेत्रमा स्प्रे गरिएको बताए।

उनले नेपाली सेनाले कैलाली कोरोनाको रोकथामका लागि हेल्पडेक्स मार्फत स्वास्थ्य चेकजाँच, क्वारेन्टाईन स्थापना लगायतका कार्य गर्दै आएको जानकारी दिए।

गोदावरी नगरपालिका अन्तर्गत सह सेनानी सुदर्शन उपाध्याय धितालको कमाण्डमा खटिएको मेडिकल टोलीले अत्तरिया चोक बसपार्क, स्मारक गेट र सैनिक आवासिय महा विद्यालयमा रहेको क्वारेन्टाईन भवनमा समेत किटाणुनाशक औषधी छर्केको छ।

सेनानी डम्बर शाहीको नेतृत्वको टोलीले धनगढी कभर्ड हलमा रहेको क्वारेन्टाईन एरियामा पाल ट्वाईलेट झ्याल ढोका तथा खुल्ला मैदानमा धनगढी उपमहानगरपालिकाको सहयोगमा स्प्रे गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?