फाेटो फिचर

भक्तपुर दरबार क्षेत्रको सुनसान बिहानी

भक्तपुर दरबार क्षेत्रको सुनसान बिहानी
+
-

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले अहिले देशभर लकडाउन गरेको छ । सुरुमा एक हप्ताका लागि गरिएको लकडाउन थप ८ दिन लम्बिने भएको छ ।

लकडाउनको प्रभाव सबै क्षेत्रमा परेको छ । मानिसहरु घरमै बसेका छन् । बाटोहरु प्रायः सुनसान छन् । लकडाउनका कारण पहिले बिहानैदेखि भिडभाड हुने क्षेत्रहरु पनि शून्य प्रायः छन् ।

भक्तपुर दरबार क्षेत्रमा सामान्य अवस्थामा बिहानैदेखि चहलपहल हुन्छ । तर लकडाउनसँगै सो क्षेत्र अहिले सुनसान छ । मन्दिरमा बिहानै पूजा गर्नका केही स्थानीय पाका उमेरका आमा–बा पुगेका देखिन्छ ।

सरसफाइमा खटिएकाहरुले पनि सुरक्षात्मक सामग्री लगाएका छन् । यस्तै तन्दुरुस्तीका लागि बिहान हिँड्नेहरुको संख्या निकै कम भएको छ । हिँडेका केहीले पनि मास्कसहितका सुरक्षात्मक सामग्री लगाएका छन् ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले लकडाउनका बेला भक्तपुर दरबार क्षेत्रमा सोमबार बिहानको अवस्था केही तस्बिरमा समेट्ने प्रयास गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?