लकडाउन जीवन- साँझपख काठमाडौँमा हल्का चहलपहल (फोटो फिचर)

लकडाउन जीवन- साँझपख काठमाडौँमा हल्का चहलपहल (फोटो फिचर)
+
-

काठमाडौं- लकडाउनको सातौँ दिन उपत्यका सुनसान नै भए पनि सामान्य चहलपहल भने देखिएको छ।

अधिकांश मानिसहरु घरभित्र नै छन् भने केही फाट्टफुट्ट बाहिर निस्केका देखिएका थिए। अनावश्यक रुपमा बाहिर हिँड्नेलाई प्रहरीले तीन घण्टा नियन्त्रणमा  लिएको थियो।

दिनभरि सुनसान हुने उपत्यका भने बेलुका हुँदै गर्दा केही चहलपहल देखिन्थ्यो। त्यसमा पनि कति अत्यावश्क काममा लागि हिँडेका देखिन्थे भने कति यत्तिकै। त्यस्तै अस्पतालहरु पनि अन्य समयभन्दा सुनसान देखिने गरेका छन्।

देशसञ्चारका फोटो पत्रकार बर्षा शाह र सुलभ श्रेष्ठले उपत्यकामा सातौँ दिन अस्पतालदेखि सडकसम्म देखिएका केही दृश्य आफ्नो क्यामरामा कैद गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?