सुरक्षाकर्मी र सञ्‍चारकर्मीका लागि साबुन पानी

सुरक्षाकर्मी र सञ्‍चारकर्मीका लागि साबुन पानी
+
-

सिमकोट-लकडाउनका बेला सुरक्षामा खटिएका र समचार संकलनमा खटिएका सञ्चारकर्मीहरुका लागि सिमकोट बजारमा साबन पानीको व्‍यवस्था गरिएको छ।

कोरोना भाइरसको त्रास फैलिरहेका बेला संक्रमणबाट जोगिन पटक पटक साबन पानीले हात हुनु उपयुक्त उपाय भएपछि साबन पानीको ब्यबसथा गरिएको हो।

समचार संकलन गर्न निस्किएका संचारकर्मी नन्द सिंह र नरजन तामाङ हात हुन राखिएको सावन पानी प्रयोग गर्दै निक्कै प्रशंसनीय काम भएको बताए। जतिखेर पनि बाहिर निस्कनु पर्ने संचारकर्मीका लागि यसले सहज गरेको छ। त्यस्तै सुरक्षामीलाई पनि सहज भएको छ।

२४ घण्टा सुरक्षामा खटिएका सुरक्षाकर्मी र आवश्यक परेका बेला लकडाउनमा पनि समचाल संकलन गर्न जाने संञ्चारकर्मीको सुरक्षाका लागि साबन पानीको ब्यबस्था गरिएको जिल्लामा स्वासथ्य क्षेत्रमा काम गर्दै आएका आधार बिकास हुम्लाका शिक्षा संयोजक कुन्जोक लामाले बताए।

सिमकोट बजारका दुई स्थानमा साबन पानीको व्‍यवस्था गरेर हात धुन सहज भएको छ।यो आवश्यक कामले बाहिर निस्किएका अन्य सर्बसाधारणहरुले पनि प्रयोग गर्न सक्नेछन्। अर्को सबै सर्बसाधारणहरुलाई जनचेतना फैलाउन पनि यस कार्यले सहयोग गर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?