नयाँ मान्छे गाउँ पसे २५ हजार जरिवाना!

नयाँ मान्छे गाउँ पसे २५ हजार जरिवाना!
+
-

सिमकोट – सम्भावित कोरोना संक्रमणविरुद्ध सजगता अपाउन नयाँ नयाँ जुक्तिहरु अपनाउन थालिएको छ । गाउँबासीलाई उक्त संक्रमणबाट जोगाउनका लागि वडा कार्यालयहरुले यस्तो जुक्ती निकालेका हुन् ।

नाम्खा गाउँपालिका वडा नम्बर ३ को खगालगाउँमा कुनै पनि नयाँ व्यक्ति गाउँमा प्रवेश गर्न निषेध गरेको छ । कोही त्यस्ता व्यक्ति अटेर गरि गाउँ प्रवेश गरे २५ हजार रुपैयाँ जरिवानासहित क्वारेन्टाइनमा बस्नु पर्ने वडा कार्यालयले निर्णय गरेको हो । स्थानीय छेपाल लामाका अनुसार कोरोनाबाट बच्न वडा कार्यालयले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसबाट सचेत र सतर्क रहन वडाको चार किल्लामा गाउँले मिलेर पहरा बस्न सुरु भएको होे । वडा भित्रको क्षेत्र टुलुङ्बामा क्वारेन्टाइनको व्यवस्था गरिएकोले अब गाउँ बाहिरबाट आउने जुनसुकै व्यक्तिले उतै बस्नु पर्नेछ । केही गरि अटेर गरेर आउनेले २५ हजार दण्ड तिर्नुपर्ने छ ।

त्यसै गरि सोही गाउँपालिकाको वडा नम्बर २ को केर्मी गाउँले पनि नयाँ व्यक्ति गाउँ प्रवेश गरे पाँच हजार जरिवानाको व्यवस्था गरेको जनाएको छ ।

सो वडाले पनि क्वारेन्टाइनको व्यवस्था गरेको छ । उक्त क्वारेन्टाइनमा नयाँ वा गाउँकै मानिसहरु पनि बाहिरबाट आए बस्नु पर्नेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?