नाम्खा गाउँपालिकामा भित्रिएका ३४ जना क्वारेन्टाइनमा

नाम्खा गाउँपालिकामा भित्रिएका ३४ जना क्वारेन्टाइनमा
+
-

सिमकोट – हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा भारतबाट आएका ३४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

हाल उक्त गाउँपालिकाका विभिन्न वडाहरुमा २३ जना क्वारेन्टाइनमा छन् भने सदरमुकाम सिमकोटमा आठ जनालाई राखिएको छ।

आठ जना भने क्वारेन्टाइनमा बसेर निस्किएको वडा नम्बर १ का अध्यक्ष प्रेम लामाले बताए।

गाउँपालिकामा कुल ४८ जना जिल्ला बाहिरबाट आएकाहरु भित्रिएको वडाअध्यक्ष लामाले बताए । लकडाउन भन्दा अगाडि आएकाहरुलाई भने क्वारेन्टाइनमा नराखिएको उनले बताए।

वडा नम्बर ५ र वडा नमबर ६ को हिमालपारीको गाउँ लिमीका भने कोही पनि आएका छैनन्। गाउँपालिका भित्रिनेमा काठमाडौँबाट आएका दश जना र सर्खुतबाट आएका चार जना रहेका छन्।

नाम्खा गाउँपालिकाकै वडा नम्बर १ मा भारतबाट फर्केका मध्य एक जनामा ज्वरो देखिए पछि स्थानीय बासिन्दामा त्रास बढेको छ।

तर उनीहरुलाई सामान्य ज्वरो आएको र उपचारपछि निको भइसकेका वडाअध्यक्ष लामाले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?