कोरोना संक्रमणविरुद्धका औषधि र उपकरण हुम्ला पुगे

कोरोना संक्रमणविरुद्धका औषधि र उपकरण हुम्ला पुगे
+
-

सिमकोट – कोरोना संक्रमणविरुद्ध खरिद गरिएका औषधि तथा उपकरणहरु हुम्ला पुगेका छन्। तीन दिनमा गाउँपालिकाले खरिद गरेका कोरोना संक्रमणविरुद्धका औषधि तथा उपकरणहरु हवाईमार्ग हुँदै जिल्लामा पुगेका हुन् ।

प्रदेश सरकारले नदिएपछि सिमकोट गाउँपालिकाले औषधिहरु आफै खरिद गरेको हो। नेपालगंजबाट खरिद गरिएका औषधीहरु सिमकोट आई पुगेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए ।

औषधी र उपकरण आएपछि स्वास्थ्यकर्मीलाई पनि सहज भएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’