लकडाउन उल्लंघन गर्ने वडाअध्यक्षहरुलाई ९ हजार जरिवाना

लकडाउन उल्लंघन गर्ने वडाअध्यक्षहरुलाई ९ हजार जरिवाना
+
-

धनगढी – लकडाउन उल्लंघन गर्दै छविसपाथिभेरा गाउँपालिकामा बान्नीकी चैतली मेला सञ्चालन गरेको आरोपमा पक्राउ परेका नौँ जना छुटेका छन्। चार वडा अध्यक्षसहित नौँ जनालाई जरिवाना गरी छोडिएको हो।

संक्रमण रोग नियन्त्रण तथा रोगथाम ऐन २०२० को दफा २ को उपदफा ३ अनुसार ९ जनालाई नै कारवाही गरी छोडिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।

छविसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडा अध्यक्ष केशबराज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष अम्मरराज थापालाई प्रतिव्यक्ति नौँ हजार एक सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।

यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालकाका प्रवत्ता लोकेन्द्र बहादुर ठगुन्ना र मन्दिर संरक्षण समितीका सचिबलाई मेला संचालनमा संग्लनता कम देखिएको भन्दै दुई हजार दुई सय जरिवाना गरीएको छ।

यस्तै उनीहरुसँगै पक्राउ परेका बान्नि मष्टा मन्दिरका पुजारी नृप प्रसाद जोशी र उनका दुईजना सहयोगी डम्बर बहादुर धामी र पुजारी जयकृष्ण जोशी तथा स्थानीय रजबार ईन्द्र बहादुर सिहँको मेला संचालनमा खासै भूमिका नदेखिएका कारण एक सय जरिवाना गरी छोडिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?