पञ्जावका जनताले एक सय माइल टाढा रहेको हिमाल ३० वर्षपछि देख्न पाए

पञ्जावका जनताले एक सय माइल टाढा रहेको हिमाल ३० वर्षपछि देख्न पाए
+
-

कोरोना भाइरसको महामारीपछि यसको संक्रमण नियन्त्रण तथा रोकथामका गर्न विश्वका धेरै देशले राष्ट्रव्यापी लकडाउन गरेका छन्। भाइरसका कारण दैनिक विश्वभर ४/५ हजारले ज्यान गुमाइरहेका छन्।

लकडाउन धेरै हदसम्म प्रभावकारी देखिएको छ। यहि कारण लकडाउन बढाउँदै लगिएको पनि छ। निरन्तरको लकडाउनका कारण यतिबेला प्रकृति सफा देखिन्छ।

वायु प्रदुषण ह्वात्तै घटेकाले टाढा टाढा रहेका हिम शृंखलाहरु स्पष्ट देखिन थालेको छ। यस्तै भएको छ पञ्जावमा। पञ्जावका जनताले ३० वर्षपछि अगाडि रहेको हिम शृंखला देख्न पाएका छन्।

एक सय माइल टाढा रहेको उक्त हिम शृंखला देख्न पाएपछि उनिहरु दंग छन्। हिमान्चलमा रहेको धौलाधर हिमशृंखला देखिन थालेको हो। लकडाउनका कारण नयाँ दिल्लीमा पहिलो दिनमै ४० प्रतिशत प्रदुषण कम भएको तथ्यांक सार्वजनिक भएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’