एप्पल र गुगलले संयुक्त रुपमा कोरोना कन्ट्याक–ट्रेसिङ्ग एप्लिकेशन बनाउँदै

एप्पल र गुगलले संयुक्त रुपमा कोरोना कन्ट्याक–ट्रेसिङ्ग एप्लिकेशन बनाउँदै
+
-

एप्पल र गुगलले संयुक्त रुपमा कोरोना भाइरस ट्रेस सम्बन्धी प्रविधि बनाउने भएका छन्।

कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्नका लागि गुगल र एप्पल मिलेर ट्रेस प्रविधि बनाउने भएका हुन् । उनीहरुले कन्ट्याक–ट्रेसिङ एप्लिकेशन बनाउने भएका हुन् ।

स्मार्टफोनको ब्लुटुथ सिग्नलका आधारमा पहिचान गरी हालै कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने गर्छ ।

कुनै पनि मोबाइल प्रयोगकर्ता सम्पर्कमा आएको व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएमा सूचना पठाउने गरी प्रविधिको विकास गर्ने जनाएका छन् । यसमा कुनै पनि व्यक्तिको जिपिएस लोकशन डाटा वा व्यक्तिगत जानकारी भने रेकर्ड गरिने छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?