लकडाउन समय जंगलमा बिताउँदै छन् हुम्लाका बासिन्दा

लकडाउन समय जंगलमा बिताउँदै छन् हुम्लाका बासिन्दा
+
-

सिमकोट – मुलुकभर लकडाउन जारी रहेका बेला हुम्लाको ग्रामीण भेगका बासिन्दा भने यो समय जंगलमा च्याउ टिप्न व्यस्त छन् । च्याउ टिप्ने सिजन सुरु भएपछि बिहान सबेरै स्थानीय च्याउ टिप्न जाने र साँझ मात्र घर फर्कने छन् ।

उनीहरुको एकान्तबास जंगलमै बित्ने गरेको छ । जंगलमा बिहानै च्याउ टिप्न जाने र साँझ मात्रै फर्कने गरेको गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का बबरजंग हमालले बताए ।

बिहान ६ बजे घरबाट खाना बोकेर जंगल गएका मानिस बेलुका सात बजे मात्र घर फर्कने गरेका उनले बताए । हिउँदमा हिउँ धेरै परेको कारण जंगलमा गुच्ची च्याउ पनि राम्रो पाईने गरेको बताउँदै हमालले एकातिर एकान्त बास पनि कट्ने अर्कोतिर कमाई पनि हुने गरेको बताए ।

हुम्ला जिल्लामा सात वटै गाउँपालिकामा पाइने गुच्ची च्याउ मूल्यवान पनि भएको कारण च्याउ टिप्न अधिकांश जंगल जाने गरेका छन् ।

चैत देखि जेठ महिनासम्म हुम्लाबासीले च्याउ टिपेर अतिरिक्त कमाई गर्ने गरेका छन् । उनीहरुले संकलन गरेको च्याउ विभिन्न शहरमा बिक्रि हुने गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?