कोरोनाले १० हजारको ज्यान लिएपछि न्युयोर्कका गभर्नरले भने- अब खराब समय सकियो

कोरोनाले १० हजारको ज्यान लिएपछि न्युयोर्कका गभर्नरले भने- अब खराब समय सकियो
+
-

न्युयोर्क – न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले आफ्नो क्षेत्रमा कोरोना भाइरस महामारीको खराब समय सकिएको दावी गरेका छन्। भाइरसले न्युयोर्कमा १० हजारभन्दा बढीको ज्यान लिएपछि गभर्नर कुमोको त्यस्तो दावी आएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

कुमोले भनेका छन्- हामी यहि तरिकाले अगाडि बढ्यौँ भने अब खराब समय सकिएको छ। अब हामी सामान्य जिवनतर्फ सुरुवात गर्न सक्छौँ।

अमेरिकामा कोरोनाले ज्यान गुमाउनेभन्दा करिब आधा न्युयोर्कका मात्र छन्। न्युयोर्क विश्वका अन्य देशभन्दा सबैभन्दा बढी प्रभावित छ। न्युयोर्कमा करिब २ लाख संक्रमित छन् भने तीमध्ये १० हजार ५६ जनाको ज्यान गएको छ। करिब २० हजार मानिस निको भएका छन्। न्युयोर्कमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जनाको ज्यान गएको छ। अप्रिल ५ तारिखयता न्युयोर्कमा दैनिक कम मानिसको ज्यान गएको हो।

कुमोले अस्पताल भर्ना हुने विरामीको संख्या कम हुँदै गएको तर लकडाउनलाई कायम राख्नुपर्ने बताएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’