केही घण्टाअघि भेटेका विधायकलाई कोरोना संक्रमण देखिएपछि गुजरातका मुख्यमन्त्री सेल्फ क्वारेन्टाइनमा

केही घण्टाअघि भेटेका विधायकलाई कोरोना संक्रमण देखिएपछि गुजरातका मुख्यमन्त्री सेल्फ क्वारेन्टाइनमा
+
-

नयाँ दिल्ली-  गुजरातका मुख्यमन्त्री विजय रुपनी आईसोलेसनमा बसेका छन्। मंगलबार बिहान उनले भेटेका विधायक इमरान खाडेवालालाई सोही दिन साँझ कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि रुपनी बुधबारदेखि आईसोलेसनमा बसेका हुन्।

रुपनीले बोलाएको बैठकमा खाडेवाला सहभागी थिए। खाडेवाला अहमदावादको खाडिया-जम्लापुर निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्छन्। गुजरात मुख्यमन्त्री कार्यालयका अनुसार रुपनीले अबको एक साता कसैलाई भेट्ने छैनन्।

मुख्यमन्त्री कार्यालयले भनेको छ- गुजरातका मुख्यमन्त्री विजय रुपनी स्वस्थ र ठिक छन्। मेडिकल विषेशज्ञद्धय अतुल पटेल र आरके पटेलले गरेको परिक्षणमा रुपनीमा कोरोना भाइरस संक्रमणको कुनै लक्ष्य देखिएको छैन। तर सुरक्षाका दृष्टिकोणले अब उहाँको घरमा कसैलाई पनि प्रवेश गर्न दिइने छैन।

रुपनीले भिडियो कन्फेरेन्स र फोन कलमार्फत जिम्मेवारी निर्वाश गर्ने बताइएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’