दुबइबाट फर्किएकी महिलामा देखियो र्‍यापिड टेस्टमा कोरोना पोजिटिभ

दुबइबाट फर्किएकी महिलामा देखियो र्‍यापिड टेस्टमा कोरोना पोजिटिभ
+
-

कास्की- करिब तीन साताअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ भेटिएको छ।

पोखरा वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर कार्कीले यसको पुष्टि गरेका छन्।

र्‍यापिड टेस्ट गर्दा उनमा कोरोना संक्रमित भएको र उनलाई थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले पनि यसको पुष्टि गरेको छ। पोखरा महानगरपालिकाका स्वास्थ महाशाखाका अनुसार उनको र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?