कोरोना महामारीबारे निकारागुवाका राष्ट्रपति भन्छन्- भगवानले विश्व गलत बाटोमा थियो भन्ने सन्देश दिए

कोरोना महामारीबारे निकारागुवाका राष्ट्रपति भन्छन्- भगवानले विश्व गलत बाटोमा थियो भन्ने सन्देश दिए
+
-

न्युयोर्क – निकारागुवाका राष्ट्रपति ड्यानियल ओर्टेगा करिब एक महिनाको गुप्तबासपछि सार्वजनिक भएका छन्। कोरोना भाइरसको महामारीलाई लिएर उनले टेलिभिजनमार्फत सम्बोधन गरेका छन्।

कोरोना भाइरसको महामारीविरुद्ध सरकारले निकै राम्रो काम गरिरहेको र हालसम्म एक जनाको मात्र ज्यान गएको दावी ओर्टेगाको छ। अर्थतन्त्रमा गम्भिर असर पर्ने भएकाले लकडाउन नगरिएको उनले बताएका छन्।

उनले भनेका छन्- कोरोना भाइरस महामारीको मध्यतिर पनि हामीले काम गर्न छाडेका छैनौँ किनकि यदी हामीले काम गर्न छाड्यौँ भने देश मर्छ।

ओर्टेगाले कोरोना भाइरसको महामारीमार्फत भगवानले विश्व गलत बाटोमा थियो भन्ने सन्देश दिएको बताउँछन्। उनी अमेरिकाको कट्टर आलोचक मानिन्छन्। विश्वले आणविक हतियार र सैन्य सामग्री खरिद गर्न बन्द गर्नुपर्ने बरु त्यसमा खर्च हुने पैसा अस्पतालहरुमा लगानी गर्नुपर्ने उनको सुझाव छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’