कोरोना महामारीविरुद्ध लड्न भारतलाई अमेरिकाले दियो ५९ लाख अमेरिकी डलर

कोरोना महामारीविरुद्ध लड्न भारतलाई अमेरिकाले दियो ५९ लाख अमेरिकी डलर
+
-

नयाँ दिल्ली – अमेरिकाले कोरोना भाइरस महामारीविरुद्ध लड्न भारतलाई ५९ लाख अमेरिकी डलर सहयोग गरेको छ। अमेरिकाले उपलब्ध गराएको उक्त सहयोग संक्रमितको हेरचाह, संक्रमितको परिक्षण तथा समुदायलाई सचेत गराउने कार्यक्रमहरुमा उपयोग हुने छ।

अमेरिकाले पछिल्ला २० वर्षमा भारतलाई २ दशमलब ८ बिलियन डलर सहायत उपलब्ध गराएको छ जसमध्ये कम्तिमा १.४ बिलियन डलर स्वास्थ्य क्षेत्रका लागि रहेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

अमेरिकाले कोरोना भाइरस महामारीविरुद्ध विभिन्न देश र संस्थालाई पाँच सय ८ मिलियन डलर उपलब्ध गराएको अमेरिकाको स्टेट डिपार्टमेन्टले जनाएको छ।

भारतमा हाल कोरोना संक्रमितको संख्या १३ हजार ३ सय ८७ रहेको छ। यीमध्ये ४ सय ३७ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ४८ जना निको भएका छन्।

भारतमा कोरोना संक्रमणबाट निको हुने १३ प्रतिशत छन्। गत साता यो मात्र ८ प्रतिशत मात्र थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?