परिक्षणका रुपमा प्रयोग गरेको औषधीले कोरोना संक्रमित चाँडो निको भएको दावी

परिक्षणका रुपमा प्रयोग गरेको औषधीले कोरोना संक्रमित चाँडो निको भएको दावी
+
-

न्युयोर्क – कोरोना भाइरस संक्रमितलाई परिक्षणका रुपमा प्रयोग गरिएको रेमडेसिभिर औषधीले राम्रो काम गरेको चिकित्सकले दावी गरेका छन्।

स्टाटन्युज डटकमले प्रकाशित गरेको समाचारलाई उदृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले रेमडेसिभिर औषधी सेवन गर्ने कोरोना संक्रमित विरामी चाँडै निको भएको जनाएको छ।

सिकागो विश्वविधालयका संक्रमक रोग विशेषज्ञ डां क्याथलिन मुलेनले भनेका छन्- हाम्रा अधिकांश विरामी निको भएर घर फर्किएका छन्। मुलेनले उक्त औषधीको क्लिनिकल ट्रायलको नेतृत्व गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?