हुम्लाबाट सुर्खेत पठाइएका सबै स्वावको रिपोर्ट नेगेटिभ

हुम्लाबाट सुर्खेत पठाइएका सबै स्वावको रिपोर्ट नेगेटिभ
+
-

सिमकोट – हुम्लाबाट सुर्खेत पठाइएका सबै नौवटा शंकास्पद स्वावको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएका सबै स्वावको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए ।

भारत तथा मुलुकका विभिन्न शहरबाट हुम्ला फर्केर क्वारेन्टाइन बसेका नौजनाको स्वाव परीक्षणका लागि पठाइएको थियो । आरडिटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु सबैलाई घर जान अनुमति दिइएको थियो ।

पीसीआर परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएपछि ढुक्कको अवस्था भएको प्रमुख सिंहले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?