कोरोना संक्रमित मुस्लिमलाई भर्ना लिदैनौँ भन्ने अस्पतालले माफी माग्यो

कोरोना संक्रमित मुस्लिमलाई भर्ना लिदैनौँ भन्ने अस्पतालले माफी माग्यो
+
-

नयाँ दिल्ली- उत्तर प्रदेशको मेरठस्थित एक अस्पतालले कोरोना संक्रमित मुस्लिमलाई प्रवेश गर्न नदिने सुचनाका कारण विवाद उत्पन्न भएपछि माफी मागेको छ।

भ्यालेन्टिस क्यासर अस्पतालले मुस्लिम विरामी र उनिहरुका कुरुवामा कोरोना नेगेटिभ देखिए मात्र भर्ना लिइने सुचना जारी गरेको थियो। यो सुचना भाइरल बनेको थियो।

‘उक्त सुचना सबैलाई सुरक्षित बनाउन सरकारले जारी गरेको निर्देशकालाई अवलम्बन गर्नका लागि थियो। यसमा धर्मको कुनै सम्बन्ध छैन। केही शब्दले मानिसको भावनामा चोट पुर्‍याएको प्रति हामी माफी चाहन्छौँ। यो अस्पतालले कसैको भावनामा चोट पुर्‍याउने कहिल्यै पनि सोच राखेको छैन’, अस्पतालका रेडियो अंकोलोजिस्ट डां अमित जैनको भनाई उदृत गर्दै भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ।

समाचारहरुमा जनाईएअनुसार उक्त सुचनालाई लिएर भ्यालेन्टिस अस्पतालविरुद्ध एउटा मुद्धा दर्ता भएको छ।

केही दिन अघि अस्पतालले जारी गरेको सुचनामा मुस्लिम धर्म प्रचारक समूह तबलिघी जमातका सदस्यले दुर्व्यवहार गरेको र भारतमा कोरोना फैलाउन उनिहरु जिम्मेवार रहेको उल्लेख थियो।

नयाँ दिल्लीमा भएको मुस्लिम धर्मालम्बीहरुको सम्मेलनपछि भारतका विभिन्न ठाउँमा कोरोना भाइरस फैलिएको आरोप लागिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?