भारतीय कम्पनीले विजुलीबिनै चल्ने भेन्टिलेटर बनायो, मुल्य पनि कम

भारतीय कम्पनीले विजुलीबिनै चल्ने भेन्टिलेटर बनायो, मुल्य पनि कम
+
-

नयाँ दिल्ली – बैंगलोरस्थित एक आईटी कम्पनीले विजुलीबिनै चल्ने भेन्टिलेटर बनाएको छ। हिन्दुस्तान टाइम्सले यो भेन्टिलेटरको मुल्य पनि तुलानात्मकरुपमा कम पर्ने उल्लेख गरेको छ।

कोरोना भाइरस महामारीविरुद्ध लडिरहेको भारतलाई नयाँ प्रविधिको यो भेन्टिलेटरले राहत दिने छ। २५ सय भारतीय रुपैयाँ पर्ने यो भेन्टिलेटर विश्वकै सबैभन्दा सस्तो भएको दावी गरिएको छ। एयरबस र बोइङका लागि आवश्यक उपकरणहरु उत्पादन गर्ने डाइनामिक टेक कम्पनीले भेन्टिलेटर तयार गरेको हो।  ग्रामिण प्राथमिक स्वास्थ्य चौकी र स्थानीय अस्पतालहरुका लागि यो भेन्टिलेटर बढी उपयोगी हुने जनाइएको छ।

भेन्टिलेटरले शरिरमा प्रेसर र अक्सिजनको मात्रा नियन्त्रण गरि स्वास प्रश्वासलाई सहज बनाउने छ। भारतको आर्थिक विकाश सम्बन्धी हेर्ने निती आयोगका प्रमुख कार्यकारी अधिकृत अमिताव कान्तले डाइनामिक टेकले तयार गरेको भेन्टिलेटरले कोरोना भाइरसबाट जिवन बचाउन महत्वपुर्ण हुने विश्वास व्यक्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?