आफैँ कपाल काटेर मिलाइरहेको सचिन तेन्दुलकरको यो तस्बिर

आफैँ कपाल काटेर मिलाइरहेको सचिन तेन्दुलकरको यो तस्बिर
+
-

नयाँ दिल्ली – मास्टर ब्लास्टर सचिन तेन्दुलकर आजकल सामाजिक सन्जालमा व्यस्त देखिन्छन्। आफ्ना फ्यानलाई व्यस्त बनाउन उनी सामाजिक सन्जालहरुमा निरन्तर केही न केही ‘पोस्ट’ गरिरहन्छन्।

प्राय इन्स्टाग्राममा उनले तस्विरहरु पोष्ट गरिरहन्छन्। पछिल्लोपटक उनले आफूले आफ्नै कपाल काटेर मिलाइरहेको तस्विर पोष्ट गरेका छन्। लगातारको लकडाउनका कारण सैलुनहरु बन्द रहेकाले उनले लामो भएको आफ्नो कपाल काटेका हुन्। उनले  फरक काम गर्दा आफूलाई आनन्द आउने बताएका छन्।

कपाल काटिरहेको तस्विरसहित उनले क्याप्सन लेखेका छन् – स्क्वायर कट खेल्नेदेखि आफ्नै कपाल काट्दासम्म मैले जहिल्यैपनि फरक काम गर्दा आनन्द लिएको छु।

कोरोना भाइरसविरुद्ध लड्न सचिनले सरकारी राहत कोषमा ५० लाख भारतीय रुपैयाँ जम्मा गरेका छन् जसमध्ये २५ लाख प्रधानमन्त्री राहत कोष र २५ लाख मुख्यमन्त्री राहत कोषका लागि छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’