भारतलाई नबुझाउन विजय माल्याले गरेको अपिल ब्रिटिस अदालतद्धारा अस्वीकार, अब के हुन्छ ?

भारतलाई नबुझाउन विजय माल्याले गरेको अपिल ब्रिटिस अदालतद्धारा अस्वीकार, अब के हुन्छ ?
+
-

लन्डन – ब्रिटेनको उच्च अदालतले आफुलाई भारतसामु सुपुर्दगी नगर्न विजय माल्याले गरेको अपिल खारेज गरेको छ। भारतमा ९० अर्ब भारतीय रुपैयँभन्दा बढी आर्थिक घोटालाको आरोप लागेका माल्या बेलायतमा लुकेर बसेका छन्।

भारतमा मालिया मोस्ट वान्टेड सुचीमा छन्। उनी मालिक रहेको किङ्स फिसर एयरलाइन्सका लागि माल्याले बैंकहरुबाट रिण लिएर नतिरेको आरोप छ। किङ्स फिसर हाल बन्द छ।

६४ वर्षीय माल्यालाई सुपर्दगी गर्ने की नगर्ने अन्तिम निर्णय अब बेलायतका गृहमन्त्री प्रिती पटेलले गर्नेछिन्। उच्च अदालतका न्यायाधिशद्धय एर्विन र एलिसाबेथ लाएङले इमेलमार्फत निर्णय जानकारी गराएका थिए। भारत सरकारले बुझाउन आग्रह गरेपछि बेलायतले सन् २०१८ को डीसेम्बरमा मालियालाई बुझाउन अदालतले आदेश दिएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’