देश सञ्चार
बैशाख १०, २०७७
अ
+
अ
अ
-
नयाँ दिल्ली – भारतीय अर्बपती मुकेश अम्बानी मालिक रहेको रियालन्स इन्ड्रस्ट्रिजअन्तर्गतको जियो प्लाटफर्ममा फेसबुकले ९.९ प्रतिशत सेयर खरिद गरेको छ।
फेसबुकले ४३ हजार पाँच सय ७४ करोड भारतीय रुपैयाँ तिरेर १० प्रतिशत हिस्सा ओगटेको हो। जियो प्लाटफर्मले डिजिटल सेवाहरु प्रदान गर्दछ।
जियो प्लाटफर्मअन्तर्गतको रिलायन्स जियो इन्फोकमका ३ सय ८८ मिलियन प्रयोगकर्ता छन्।
भर्खरै
लोकप्रिय







































































































































































































