१ लाख ९० हजार भन्दा धेरैकाे मृत्यु

कोरोना भाइरसः ७ लाख ४५ हजार मानिसहरु उपचारपछि निको भए

कोरोना भाइरसः ७ लाख ४५ हजार मानिसहरु उपचारपछि निको भए
+
-

काठमाडौँ – कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार भन्दा धेरै पुगेको छ।

पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म १ लाख ९० हजार ४ सय २२ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनु परेको छ।

सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ अहिलेसम्म ४९ हजार ७ सय ६९ मानिसको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ७९ हजार भन्दा धेरैमा संक्रमण फैलिएको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै झण्डै ३० हजार संक्रमित थपिएका छन्। कोरोना भाइरसका कारण इटालीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, फ्रान्समा २१ हजार ८ सय ५६, बेलायतमा १८ हजार ७ सय ३८ मानिसको मृत्यु भएको छ।

विश्वभरका संक्रमित २७ लाख १५ हजार ६ सय १४ मध्ये ७ लाख ४५ हजार मानिसहरु उपचारपछि निको भएका छन्।

झण्डै १८ लाख मानिसको उपचार भइरहेकोमा उनीहरु मध्ये ५८ हजार ६ सय ७८ जना गम्भीर रहेका छन्।

यो पनि पढ्नुहोस्

कोरोना भाइरविरुद्धको खोपको मानवीय परीक्षण बेलायतमा सुरु

कोरोना भाइरविरुद्धको खोपको मानवीय परीक्षण बेलायतमा सुरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?