कोरोना संक्रमणका बेला स्वास्थ्य कार्यालयलाई सहयोगी जुट्दै

कोरोना संक्रमणका बेला स्वास्थ्य कार्यालयलाई सहयोगी जुट्दै
+
-

सिमकोट-कोरोना कहरले बन्दाबन्दी जारी रहेको अवस्थामा स्वास्थ्य सेवा कार्यालयलाई कोरोना संक्रमण बिरुद्धका सामाग्री जुट्ने क्रम जारी रहेको छ।
संभाबित संक्रमितको उपचारमा सहजता ल्याउनका लागि सहयोगी हातहरुले सहयोग जुटाउने कार्य जारी राखेका हुन ।

कोरोना भाईरस संक्रमण बिरुद्ध परिचालन हुने चिकीत्सक तथा स्वास्थ्यकर्मीहरुका लागि प्रयोग हुने उपकरणहरु उपयुक्त समयमा प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताए ।

कार्यालयलाई प्राप्त भएका उपकरण तथा सामानहरुमा सर्जिकल ग्लोब दुई सय थान, सेनिटाईजर आठ बोटल, पिपिई सेट चार थान, थर्मोमिटर दुई थान, सर्जिकल माक्स दुई हजार चार सय थान र केएन नाईन्टी फाइप माक्स चार सय थान सहयोग गरिएको आधार बिकास हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले बताए ।

उपकरणको खाँचो भई रहेका बेला प्राप्त भएकोले स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज हुने बिस्वास कार्यालयले लिएको छ।

उपकरण तथा सामाग्रीहरु सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा र प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईको उपस्थितीमा कार्यालय प्रमुख सिंहलाई हस्तान्तरण गरिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?