भारतमा पछिल्लो २४ घण्टामा १७१८ कोरोना भाइरस संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा १७१८ कोरोना भाइरस संक्रमित थपिए
+
-

नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घण्टामा १ हजार सात सय १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार साँझ गरेको नियमित अपडेटअनुसार भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ हजार ५० पुगेको छ। भारतमा हालसम्म एक हजार ७४ जनाको ज्यान गएको छ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा संक्रमितको संख्या ९ हजार ९ सय १५ पुगेको छ। दोस्रो बढी संक्रमित रहेको गुजरातमा ४ हजार ८२ जना संक्रमित छन्। मिजोराम र अरुणान्चल प्रान्तमा एक एक जना संक्रमित छन्।

भारत सरकारका अनुसार पछिल्लो पाँच दिनमा दैनिक ४९ हजार ८ सय र्‍यापिड टेस्ट र पीसिआर टेस्ट भइरहेको छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’