दोस्रो ‘ह्यान्ड अफ गड’को प्रतीक्षामा म्याराडोना, कोरोना भाइरस पराजित हुने आशा

दोस्रो ‘ह्यान्ड अफ गड’को प्रतीक्षामा म्याराडोना, कोरोना भाइरस पराजित हुने आशा
+
-

ब्युनोस आयर्स – महान् फुटबलर डीएगो म्याराडोनाले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसलाई हराउन आफुले दोस्रो ‘ह्यान्ड अफ गड’ कुरिरहेको बताएका छन्।

उनले भगवानले कोरोना भाइरसको प्रकोपमा हस्तक्षेप गर्ने र महामारी अन्त्य हुने विश्वास लिएका छन्। अर्जेन्टिनाले दोस्रोपटक विश्वकप जित्दा म्याराडोनाले फाइनलमा हातले गरेको गोललाई ‘ ह्यान्ड अफ गड’ भनेर बुझिने गरिएको छ।

म्याराडोनाले हाल अर्जेन्टिनामा पहिलो श्रेणीको क्लब जिम्नासियाको प्रशिक्षण सम्हालिरहेका छन्। अर्जेन्टिनाले बुधबार लिगको यो सिजन रद्ध गरेसँगै जिमनेसियाको सम्भावित रेलिगेसन टरेको थियो।

यसैलाई जोडेर म्याराडोनाले ‘ ह्यान्ड अफ गड’ पाएको भन्दै उनलाई उडाइरहेका छन्।

५९ वर्षीय म्याराडोनाको भनाई उदृत गर्दै स्थानीय अखबार ‘क्लारिन’ले लेखेको छ, ‘ आज म त्यो हातले कोरोना महामारी अन्त्य गरोस् र मानिसहरु सामान्य जनजिवनतर्फ फर्किउन् भन्ने कामना गर्दछु।’

अर्जेन्टिनामा हालसम्म चार हजार १ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?