फ्युज मेसिनले ल्यायो विद्यार्थीका लागि ‘डिजिटल प्लेटफर्म’

फ्युज मेसिनले ल्यायो विद्यार्थीका लागि ‘डिजिटल प्लेटफर्म’
+
-

काठमाडौँ- सरकारले लकडाउन घोषणा गरेको मौकामा फ्युजमेशिनले विद्यार्थीलाई लक्षित गरेर डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा काम गरिरहेको फ्युज मेसिनले अनलाइन सिकाइको लागि काम लाग्‍ने एआईका फिचरसहितको डिजिटल प्लेटफर्म सुरु गरेको हो।

फ्युज क्लासरुम नाम दिइएको यो डिजिटल प्लेटफर्ममा विद्यार्थीको प्रगति निरीक्षण, प्रश्तोत्तर, पाठ्यक्रममा थप सिकाई आवश्यक पर्ने विद्यार्थीको लागि एआईको माध्यमबाट थप सुझावहरु दिने सुविधा छ।

पाठ्यक्रमबाहेक विद्यालयको प्रशासन, प्राज्ञिक परामर्श, एल्मुनाई फिचर पनि यसमा समावेश रहेको कम्पनीले जनाएको छ।

एक वर्षदेखि कम्पनीले विद्यालयलाई काम लाग्ने गरी डिजिटल प्लेटफर्म बनाइरहेको र कोभिड–१९ को प्रभावको बेला विद्यालयलाई सहायता गर्न निर्धारित तालिका भन्दा चाँडै यसलाई सार्वजनिक गरिएको फ्युजमेशिन्सका संस्थापक समीर मास्केलाई उद्धृत गर्दै कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?