सुर्खेतबाट उद्धार गरिएकाहरुलाई क्वारेन्टाइनमा राखिएन, स्थानीय त्रसित

सुर्खेतबाट उद्धार गरिएकाहरुलाई क्वारेन्टाइनमा राखिएन, स्थानीय त्रसित
+
-

सिमकोट – कर्णाली प्रदेश सरकारले सुर्खेतमा अलपत्र परेका हुम्लाका नागरिकलाई उद्धार गरि जिल्लामा पठाएको छ । तर उनीहरुलाई क्वारेन्टाइनमा नराखिएपछि स्थानीय त्रसित बनेका छन् ।

यसअघि गाउँपालिकाहरुले आ–आफ्ना नागरिकहरुलाई गाउँपालिकामा आई पुगेपछि क्वारेन्टाइनमा राख्ने प्रतिबद्धता जनाएको भएपनि उद्धार गरिएका व्यक्ति गाउँमा पुग्दा क्वारेन्टाइनमा नराखिएपछि स्थानीय त्रसित भएका हुन् ।

सर्केगार्ड गाउँपालिकामा २० जना नागरिक शुक्रबार सुर्खेतबाट मुगु हुँदै हुम्ला आएपछि आ–आफ्नो घर गएका स्थानीय यज्ञबहादुर शाहीले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?