स्पेनमा लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला सात सातायताकै दैनिक मृत्यु कम

स्पेनमा लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला सात सातायताकै दैनिक मृत्यु कम
+
-

म्याड्रिड – स्पेनमा कोरोना भाइरसका कारण सात साता यताकै सबैभन्दा कमको मृत्यु भएको छ। स्पेनमा शनिबार एक सय ६४ जना मात्रको ज्यान गएको छ। स्पेनले लकडाउन खुकुलो बनाउने तयारी गरिरहेको छ।

कोरोना भाइरसका कारण यहाँ २५ हजार २ सय ६४ जनाको मृत्यु भएको छ। कोरोना भाइरसले सबैभन्दा बढी मृत्यु हुनेको सूचीमा स्पेन चौथो स्थानमा छ, अमेरिका, इटाली र बेलायतपछि।

स्पेनिस स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो दैनिक तथ्यांक मार्च १८ यताकै कम हो। मार्च १८ तारिकमा एक सय ७ जनाको ज्यान गएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?