कोरोनाल‍े अप्रिलमा मात्र भारतमा १२ करोड मानिसले रोजगारी गुमाए

कोरोनाल‍े अप्रिलमा मात्र भारतमा १२ करोड मानिसले रोजगारी गुमाए
+
-

नयाँ दिल्ली – भारतको एक रिसर्च एजेन्सीले अप्रिल महिनामा मात्र त्यहाँ १२ करोड २० लाख मानिसले रोजगारी गुमाएको तथ्यांक सार्वजनिक गरेको छ।

सेन्टर फर मनिटरिङ तथा इन्डियन इकोनोमी-सीएमआईले पछिल्लो समय भारतमा बेरोजगारी दर २७.१ प्रतिशत पुगेको दावी गरेको छ।सीएमआईको तथ्यांकलाई विश्वव्यापी मान्ने गरिन्छ।

भारतले भने औपचारिकरुपमा बेरोजगारीको संख्या सार्वजनिक गरेको छैन। भारतमा मार्च २५ देखि लकडाउन सुरु भएको थियो। देशभर ५० करिब ५० हजार संक्रमित छन्। मार्च महिनामा भारतमा बेरोजगारी दर ८.७ प्रतिशत थियो।

 

 

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’