परीक्षण किट चाहियो भन्दै बजारभर टाँसियो पर्चा

परीक्षण किट चाहियो भन्दै बजारभर टाँसियो पर्चा
+
-

सिमकोट – हुम्लाका नागरिकले जिल्लामा कोरोना भाइरसको परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनका लागि तीनै तहका सरकारसँग माग गरेका छन ।

सयौँको संख्यामा नागरिकहरु क्वारेन्टाइमा बसेको अवस्थामा संक्रमण परीक्षणका किटहरु जिल्लामा नभएपछि त्यसको व्यवस्था गर्न नागरिक समाजका तर्फबाट माग गरिएको हो ।

परीक्षणको दायरा बढाउन र स्वास्थ्य सामग्रीको व्यवस्थापन सहज पार्न माग राख्दै बजारभरी पर्चा टाँसेको नागरिक अगुवा बसन्त रोकायाले बताए ।

नागरिकको उद्धारसँगै परीक्षणका लागि सम्पूर्ण व्यवस्थापन गर्न पर्चामार्फत माग गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?