सेनाका कर्णेलले चलाएको कार दुर्घटना हुँदा एकजनाको मृत्यु

सेनाका कर्णेलले चलाएको कार दुर्घटना हुँदा एकजनाको मृत्यु
+
-

काठमाडौँ – काठमाडौँको रविभवनमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

कलंकी नजिकै बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४६ नम्बरको कार आपसमा ठोक्किँदा मोटरसाइकल चालक मोरंग बेलवारी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलंकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार चालक कलंकी बस्ने ३९ वर्षीय सिखर जवरा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रहेको र उनी सैनिक मुख्यालमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चालक जवरालाई नियन्त्रणमा लिएको जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?