देश सञ्चार
बैशाख २८, २०७७
अ
+
अ
अ
-
नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा आइतबार दिउँसो भूकम्प गरेको छ। भूकम्प मापन केन्द्रका अनुसार ३.५ रेक्टर स्केलको भूकम्प गएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।
पछिल्लो समय नयाँ दिल्लीमा निरन्तर चारभन्दा कम रेक्टर स्केलमा भूकम्पहरु गइरहेको छ। भारतीय सन्चार माध्यमले नयाँ दिल्लीमा गएको पछिल्लो भूकम्पको महसुस स्थानीयले गरेको उल्लेख गरेका छन्।
भर्खरै
लोकप्रिय







































































































































































































