किट अभाव भएपछि हुम्लामा कोरोना परीक्षण प्रभावित

किट अभाव भएपछि हुम्लामा कोरोना परीक्षण प्रभावित
+
-

सिमकोट – हुम्लाका तीन वटा गाउँपालिकामा कोरोना संक्रमण परीक्षण किटको अभाव भएको छ । किट अभाव भएपछि अब क्वारेन्टाइमा बसेकाहरुलाई घर फर्काउने विषयमा सरोकारवाला अन्यौलमा परेका छन् ।

विभिन्न ठाउँबाट आएका सयौँ जना हुम्लामा क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुको क्वारेन्टाइन अवधि दुई दिनपछि सकिँदैछ । तर कोरोना परीक्षण किट नहुँदा अन्यौल सृजना भएको सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक दान बहादुर बोहराले बताए ।

हाल सिमकोट गाउँपालिकामा २५६, नाम्खामा ८६ र खार्पुनाथमा १५६ जना क्वारेन्टाइमा बसिरहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?