ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान सिल (आठ तस्बिरहरु)

ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान सिल (आठ तस्बिरहरु)
+
-

काठमाडौँ– ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान प्रहरीले सिल गरेको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएकी नर्सको सम्पर्कमा आएकी उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गर्ने गरेको देखिएकाले सिल गरिएको प्रहरीले जनाएको छ।

केही दिनअघि सुनसरीको झुम्काबाट भक्तपुर आएकी नर्समा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

ती नर्सको सम्पर्कमा रहेकाको खोजी गर्दा उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गरेको देखिएपछि आरोग्य प्रतिष्ठान सिल गरिएको प्रहरी स्रोतले बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?