दिल्लीमा आँधीहुरीपछि भीषण वर्षा

दिल्लीमा आँधीहुरीपछि भीषण वर्षा
+
-

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार अपरान्ह आँधिहुरीपछि भीषण वर्षा भएको छ।

बाक्लो असिना समेत परेको थियो। आँधिहुरी चल्दा दिल्लीको आकाश केही समय धुलाम्मे बनेको थियो। दिल्लीका कश्मिरी गेटलगायत स्थानमा चर्को गड्याङगुडुङसहित वर्षा भएको भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।

भारतीय जल तथा मौसम विभागले बुधबार र बिहीबार राजधानीमा मौसम बदलीसहित भिषण वर्षा हुने पूर्वानुमान गरेको थियो। आईतबार पनि दिल्लीमा आँधिहुरी चल्दा आकाश धुलाम्मे बनेको थियो। त्यसपछि विषय वर्षा भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?