पीसीआर परीक्षणका लागि हुम्लाबाट २२६ जनाको स्वाब सुर्खेत पठाइयो

पीसीआर परीक्षणका लागि हुम्लाबाट २२६ जनाको स्वाब सुर्खेत पठाइयो
+
-

सिमकोट– हुम्लाबाट पीसीआर परिक्षणका लागि पठाइएका ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ। जेठ २ गते संकलन गरी सुर्खेत पठाइएका ११ वटा स्वाबको रिपोर्ट नेगेटिभ आएको हो।

क्वारेन्टाइनमा बस्दै आएका अन्यको स्वाब संकलन गरेर सुर्खेत पठाइएको छ। प्रादेशिक अस्पताल सुर्खेतमा पीसीआर परिक्षणका लागि संकलित स्वाब हवाई मार्गबाट सुर्खेत पठाइएको हो।

क्वारेन्टाइनमा रहँदै आएका मध्ये २२६ जनाको शनिबार संकलन गरिएको स्वाब आइतबार पीसीआर परिक्षणका लागि सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम बहादुर सिंहले बताए।

तर रिपोर्ट नआउँदै क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाइएको छ। रिपोर्ट नआउँदै घर पठाइएको भन्दै स्थानीयले त्यसको विरोधसमेत गरेका छन्। तर यसरी घर पठाइएका व्यक्तिहरुलाई घरमै होम क्वारेन्टाइनमा रहेनेगरी पठाइएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दान बहादुर बोहराले बताए।

त्यसैगरि १३९ जनाको आरडिटी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रमुख सिंहले बताए। उनीहरु सबै घर फर्किएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?