
रविन आचार्य
जेठ ४, २०७७
अ
+
अ
अ
-
पछिल्ला केही दिन यता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेसँगै आफैँ पीसीआर परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्नेहरुको संख्या बढेको छ।

